Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Microsoft® Office Language Accessory Pack – नेपाली

Microsoft Office Language Accessory Pack - नेपाली ले तपाइँले स्थापना गरिरहनुभएको भाषका आधारमा प्रदर्शन, मद्दत, वा शुद्धाशुद्धि सम्बन्धी उपकरणहरू थप्छ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

डाउनलोड गर्नुहोस्
  • संस्करण:

    2016/2019

    स्थापना गरिएको मिति:

    २०१६-०३-१४

    फाइलको नाम:

    Office2016_LAP_Readme_ne-np.docx

    फाइल साइज:

    23.9 KB

    Microsoft Office Language Accessory Pack - नेपाली ले तपाइँले स्थापना गरिरहनुभएको भाषका आधारमा प्रदर्शन, मद्दत, वा शुद्धाशुद्धि सम्बन्धी उपकरणहरू थप्छ।
    स्थापना गरिसकेपछि, Microsoft Office Language Accessory Pack - नेपाली का क्षमता र सम्बन्धित विकल्पहरू Office एप्लिकेसनहरू र Microsoft Office Language Preferences एप्लिकेसन भित्र उपलब्ध हुन्छन्।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 10, Windows 7, Windows 8

      प्रणाली आवश्यकताहरू सम्बन्धी पछिल्लो विवरणका लागि लिङ्क हेर्नुहोस्Office का लागि प्रणाली आवश्यकताहरू
      Microsoft Windows 8 - 32 वा 64 बिटको सञ्चालन प्रणाली
      Microsoft Windows 10 - 32 वा 64 बिटको सञ्चालन प्रणाली। (एक पटकका लागि Office 2019 खरिद गर्ने प्रयोगकर्ताहरूका लागि Windows 10 एउटा मात्र समर्थित सञ्चालन प्रणाली हो)
      ध्यान दिनुहोस्: आफ्नो भाषाका लागि इष्टतम समर्थन पाउन कृपया आफ्नो सञ्चालन प्रणालीका लागि नवीनतम सेवा प्याक स्थापना गर्नुहोस्।

    सफ्टवेयरMicrosoft Excel, Microsoft Lync, Microsoft OneNote, Microsoft Outlook, Microsoft PowerPoint वा Microsoft Word समावेश भएको Office 2016 (वा सोभन्दा नयाँ) सुइट वा स्ट्याण्डलोनको कुनै पनि संस्करणले Microsoft Office Language Accessory Pack 2016 (वा सोभन्दा नयाँ संस्करण) - नेपाली लाई समर्थन गर्नेछ।
    कम्प्युटर र प्रोसेरSSE2 समर्थन गर्ने 1.6 GHz को प्रोसेसर वा सोभन्दा माथिल्लो संस्करणको प्रोसेसर; 4जीबी र्‍याम; 2 जीबी र्‍याम (32-बिट) वा सोभन्दा बढी

    डिस्कमा चाहिने ठाउँस्थापना गरिएका Office एप्लिकेसनहरूले प्रयोग गरेको हार्ड डिस्कको ठाउँ बाहेक,
  • हार्ड डिस्कमा 4 जिबी खाली ठाउँ ।

  • प्रणालीका अन्य सबै आवश्यकताहरू तपाइँले Microsoft Office Language Accessory Pack - नेपाली सँगै प्रयोग गरिरहनुभएका Office एप्लिकेसनहरू जस्तै हुन्।


  • Windows भाषा इन्टरफेस प्याकतपाइँको सञ्चालन प्रणाली र सफ्टवेयर एप्लिकेसनहरूका लागि इष्टतम भाषा सहायताका लागि नवीनतम Windows भाषा इन्टरफेस प्याक स्थापना गर्न सिफारिस गरिन्छ।

    मनिटरको रिजोल्यूसन र DPI सम्बन्धी सेटिङ्हरूथुप्रै फन्टहरू 1366 x 768 रिजोल्यूसनमा इष्टतम रूपमा पढ्न मिल्ने गरी बनाइएका हुन्छन्। यदि तपाईंलाई आफ्नो भाषाको फन्ट पढ्न गार्‍हो भइरहेको छ भने कृपया आफ्नो डिस्प्ले सम्बन्धी सेटिङलाई यस रिजोल्यूसनमा वा आवश्यक भएका सोभन्दा उच्च रिजोल्यूसनमा अद्यावधिक गर्नुहोस् कृपया ध्यान दिनुहोस्: हामी तपाइँलाई Office एप्लिकेसनहरू Windows को पूर्वनिर्धारित DPI सेटिङ - 96 DPI मा प्रयोग गर्न सिफारिस गर्दछौं। 120 DPI सेटिङ प्रयोग गर्दा Office को संवादका आकारहरू बढ्ने भएकाले केही Office एप्लिकेसनहरूमा प्रयोगकर्ता अनुभव नराम्रो हुन सक्छ।

    क्षेत्रीय तथा भाषा सम्बन्धी विकल्पहरूयसका साथै नियन्त्रण कक्षमा भएका सबै क्षेत्रीय र भाषा सम्बन्धी विल्पहरूलाई Microsoft Office Language Accessory Pack - नेपाली को भाषामा सेट गर्न सिफारिस गरिन्छ।

  • यो Language Accessory Pack स्थापना गर्न:
    1. Language Accessory Pack Installer डाउनलोड गर्नुहोस् नामक लिङ्कमा क्लिक गरेर Language Accessory Pack Installer फाइल डाउनलोड गर्नुहोस्
    2. र डाउनलोड पूरा भइसकेपछि रन गर्नुहोस् नामक बटन चयन गर्नुहोस्।
    3. स्थापना पूर गर्न स्क्रिनमा दिइएका निर्देशनहरूको पालना गर्नुहोस्।

    प्रयोगकर्ता इन्टरफेसलाई Language Accessory Pack को भाषामा बदल्नुहोस्
    Language Accessory Pack स्थापना भइसकेपछि, तपाइँ Office एप्लिकेसनहरू वा Microsoft Office Language Preferences एप्लिकेसनबाट प्रयोगकर्ता इन्टरफेसको भाषा नेपालीमा बदल्न सक्नुहुन्छ।

    Language Preferences बाट प्रयोगकर्ता इन्टरफेसको भाषा बदल्न:

    1. Office Language Preferences सुरूवात गर्नुहोस्।
    2. सम्पादन भाषाहरू छान्नुहोस् नामक सूचीबाट आफ्नो सम्पादन भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारितको रूपमा सेट गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्।
    3. प्रदर्शन तथा मद्दत सम्बन्धी भाषाहरू नामक सूचीबाट आफ्नो प्रदर्शन भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारितको रूपमा सेट गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्
    4. ठीक छ नामक बटनमा क्लिक गर्नुहोस्।

    Office एप्लिकेसनबाट प्रयोगकर्ता इन्टरफेसको भाषा बदल्न:

    1. फाइल, विकल्पहरु, र त्यसपछि भाषा चयन गर्नुहोस्
    2. सम्पादन भाषाहरू छान्नुहोस् नामक सूचीबाट आफ्नो सम्पादन भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारितको रूपमा सेट गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्।
    3. प्रदर्शन तथा मद्दत सम्बन्धी भाषाहरू नामक सूचीबाट आफ्नो प्रदर्शन भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारितको रूपमा सेट गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्
    4. ठीक छ नामक बटनमा क्लिक गर्नुहोस्।

    तपाइँले चयन गर्नुभएका भाषा सम्बन्धी सेटिङ्हरू तपाइँले अर्को पटक Office एप्लिकेसनहरू खोल्दा लागू हुनेछन्।

    हिज्जे भाषा परिवर्तन गर्नुहोस्
    Microsoft Office Language Accessory Pack - नेपाली मा तपाइँको भाषामा शुद्धाशुद्धि-उपकरणहरू समावेश हुन सक्छन्। पाठको चयनका लागि हिज्जे भाषा परिवर्तन गर्ने तरिका यहाँ छ:

    Excel: Excel ले हिज्जे भाषा निर्धारण गर्न Microsoft Office Primary को सम्पादन भाषाको सेटिङ प्रयोग गर्दछ। यसलाई परिवर्तन गर्न, फाइलमा क्लिक गर्नुहोस् र त्यसपछि विकल्पहरुमा क्लिक गर्नुहोस्। शुद्धाशुद्धि विकल्पमा क्लिक गर्नुहोस् र शब्दकोशको भाषाको सूचीबाट उपलब्ध भाषाहरूमध्ये कुनै एउटा छन्नुहोस्।

    Outlook, PowerPoint, Word र OneNote: आफूले हिज्जे जाँच्न चाहेको पाठ चयन गर्नुहोस्, समीक्षा गर्नुहोस् नामक बटनमा क्लिक गर्नुहोस्, भाषा बटनमा क्लिक गर्नुहोस्, र त्यसपछि शुद्धाशुद्धिको भाषा सेट गर्नुहोस् नामक विकल्पमा क्लिक गर्नुहोस्। सूचीको बाकसबाट आफूले चाहेको भाषा चयन गर्नुहोस् र ठीक छ बटनमा क्लिक गर्नुहोस्।