Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Microsoft Office स्क्रिनटिप भाषा

डिस्प्ले सामग्रीहरू – जस्तै बटन, मेन्यु र डाइलग बक्सहरूको – अर्को भाषामा अनुवाद देखाउनलाई स्क्रिनटिप अनुवादको प्रयोग गर्नुहोस्।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०१३-०२-२७

    फाइलको नाम:

    screentiplanguage_ne-np_32bit.exe

    screentiplanguage_ne-np_64bit.exe

    फाइल साइज:

    1.4 MB

    1.5 MB

    डिस्प्ले सामग्रीहरू – जस्तै बटन, मेन्यु र डाइलग बक्सहरूको – अर्को भाषामा अनुवाद देखाउनलाई तथा आफुले नबुझेका भाषामा इन्स्टाल गरिएका Microsoft Office एप्लिकेशनहरूको प्रयोग गर्नमा प्रयोगकर्तालाई मद्दत गर्नलाई स्क्रिनटिप भाषा परिवर्तन गर्नुहोस्।


    केहि प्रयोगका उदाहरणहरू:
    • दो-भाषीय तथा बहु-भाषीय भाषा सहायता
    • सहयोग प्राविधिकहरूले आफुले नबुझेका भाषामा पनि सहयोग प्रदान गर्नसक्ने
    • Office लाई अस्थायी रुपमा विदेशी भाषामा अथवा अस्थायी अवधिका लागि प्रयोग गर्ने प्रयोगकर्ताहरू (रोमिंग प्रयोगकर्ताहरू)
    • साझा PC भाषा प्रयोग
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7, Windows 8 Release Preview

    • प्रयोगयोग्य Microsoft Office एप्लिकेशनहरू:
        Microsoft Office Word 2013, Microsoft Office Excel 2013, Microsoft Office Outlook 2013, Microsoft Office PowerPoint 2013, Microsoft Office OneNote 2013, Microsoft Office Visio 2013, Microsoft Office Publisher 2013
    • आवश्यक पर्ने सफ्टवेरहरू:
        पूर्वी एशियाइ तथा कमप्लेक्स स्क्रिप्ट भाषाहरूका लागि सपोर्ट फायलहरू इन्सटाल गर्न जरुरी पर्नसक्छ। कन्ट्रोल प्यानलको ‘रिजनल एण्ड ल्यांग्वेज अप्शन्स’ द्वारा यसो गर्न सकिनेछ।
  • यो डाउनलोड इन्स्टाल गर्नलाई:
    1. शुरु गर्नलाई यस पृष्ठको डाउनलोडबटनमा क्लिक गर्नुहोस्।
    2. निम्नमध्ये एक गर्नुहोस्:
      • तुरन्तै इन्स्टालेशन शुरु गर्नलाई, चलाउ मा क्लिक गर्नुहोस्।
      • पछिबाट इन्स्टालेशन गर्न आफ्नो कम्प्यूटरमा डाउनलोडलाई सेभ गर्नलाई, बचत मा क्लिक गर्नुहोस्।
      • इन्स्टालेशन रद्द गर्नलाई, रद्द मा क्लिक गर्नुहोस्।

    स्क्रिनटिप भाषा बन्द गर्न वा बदल्नलाई:
    1. Office फायल बटनमा क्लिक गर्नुहोस्, अप्शन रोज्नुहोस्, भाषा रोज्नुहोस् र स्क्रिनटिप भाषालाई 'म्याच डिस्प्ले भाषा' मा सेट गर्नुहोस्।

    यो डाउनलोड हटाउनलाई:
    1. शुरु मेन्युबाट, कन्ट्रोल प्यानेल जानुहोस्।
    2. थप/हटाउ प्रोग्राम्स लाई डबल-क्लिक गर्नुहोस्।
    3. भर्खर इन्स्टाल गरिएको प्रोग्राम्सको सूचीबाट, Microsoft Office स्क्रिनटिप भाषा रोज्नुहोस्, त्यसपछि हटाउ वा थप/हटाउमा क्लिक गर्नुहोस्। यदि डाइलग बक्स देखा परेमा, प्रोग्राम हटाउनलाई निर्देशनहरूको पालना गर्नुहोस्।
    4. तपाईँले प्रोग्राम हटाउन चाहेको कन्फर्म गर्नलाईहो वा ठीक मा क्लिक गर्नुहोस्।