Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Windows 8 भाषा इन्टरफेस प्याक (LIP)

Windows 8 को लागि भाषा इन्टरफेस प्याक (LIP) ले Windows 8 को अधिक मात्रामा व्यापक रूपले प्रयोग गरिएका क्षेत्रहरूको आंशिक रूपमा स्थानीयकरण गरिएको प्रयोगकर्ता इन्टरफेस प्रदान गर्दछ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1.0

    स्थापना गरिएको मिति:

    २०१२-११-२०

    फाइलको नाम:

    LIP_ne-NP-32bit.mlc

    LIP_ne-NP-64bit.mlc

    फाइल साइज:

    2.7 MB

    3.7 MB

    Windows को भाषा इन्टरफेस प्याक (LIP) ले Windows को अधिक मात्रामा व्यापक रूपले प्रयोग गरिएका क्षेत्रहरूको आंशिक रूपमा स्थानीयकरण गरिएको संस्करण प्रदान गर्दछ। भाषा इन्टरफेस प्याकको स्थापना पछि, विजार्ड, संवाद बाकस, मेनु, मदत तथा समर्थनको विषयहरू भाषा इन्टरफेस प्याकमा देखिनेछन्। पाठलाई Windows 8 को आधार भाषामा स्थानीयकरण गरिएको हुँदैन। उदाहरणको लागि, यदि तपाइँले स्प्यानिस संस्करणको Windows 8 को खरीद गर्नुभयो, तथा क्यातलन भाषा इन्टरफेस प्याकको स्थापना गर्नुभयो भने, केही पाठ स्प्यानिसमा सम्झाउनेछ। तपाइँले एकल भाषामा आधारित एउटा भाषा इन्टरफेस प्याक भन्दा बढीलाई स्थापना गर्न सक्नुहुन्छ। Windows भाषा इन्टरफेस प्याकहरूलाई सबै Windows को संस्करणहरूमा स्थापना गरिएको हुन सक्छ।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 8

    • प्रणालीको आवश्यकताहरूको लागि, यहाँक्लिक गर्नुहोस्

    • पूर्व-स्थापनाको लागि, यहाँक्लिक गर्नुहोस्

    1. यस पृष्ठमा डाउनलोड सुरु गर्न डाउनलोड बटनलाई क्लिक गर्नुहोस्, वा ड्रप-डाउन सूचीबाट भिन्न भाषा छान्नुहोस्।
    2. निम्न मध्ये कुनै एक गर्नुहोस्:
      • स्थापनालाई तुरुन्त सुरु गर्न, चलाउनेक्लिक गर्नुहोस्।
      • पछिको समयमा स्थापनाको लागि तपाइँको कम्प्युटरमा डाउनलोडलाई बचत गर्न, बचतक्लिक गर्नुहोस्
    • स्थापना पछिको निर्देशनहरूको लागि, यहाँक्लिक गर्नुहोस्

    • थाहा भएको विषयहरूको लागि, यहाँक्लिक गर्नुहोस्