Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Microsoft® Office Language Interface Pack 2013 – नेपाली

Microsoft Office Language Interface Pack 2013 - नेपालीले प्रायजसो MicroSoft Office 2013 एप्लिकेसनहरूको लागि अनुवाद गरिएको प्रयोगकर्ता इन्टरफेस प्रदान गर्छ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    2013

    स्थापना गरिएको मिति:

    २०१३-०२-२५

    फाइलको नाम:

    languageinterfacepack-x64-ne-NP.exe

    languageinterfacepack-x86-ne-NP.exe

    फाइल साइज:

    13.1 MB

    13.1 MB

      Microsoft Office Language Interface Pack 2013 - नेपालीले निम्न Microsoft Office 2013 एप्लिकेसनहरूको लागि अनुवाद गरिएको प्रयोगकर्ता इन्टरफेस प्रदान गर्छ:

    • Microsoft Excel® 2013

    • Microsoft OneNote® 2013

    • Microsoft Outlook® 2013

    • Microsoft PowerPoint® 2013

    • Microsoft Word® 2013


    • Microsoft Office Language Interface Pack 2013 - नेपाली प्रयोग गरेर, प्रयोगकर्ताहरूले Office एप्लिकेसनहरूको समर्थन गर्ने मौलिक स्थापना भाषा संस्करणहरूमा काम गर्न सक्छन् र नेपाली – मा ती एप्लिकेसनहरूको लागि आदेशहरू र विकल्पहरू हेर्नुहोस्।

      Microsoft Office Language Interface Pack 2013 स्थापनाको समयावधिमा, प्रयोगकर्ता इन्टरफेसको भाषा परिवर्तन गर्न प्रयोगकर्ताद्वारा सक्षम गरिएको फाइलहरू हार्डडिस्क गन्तव्यमा प्रतिलिपि बनाइएको छ। स्थापना पछि, Microsoft Office Language Interface Pack 2013 - नेपाली क्षमता र समरुपी विकल्पहरू Office 2013 एप्लिकेसनहरू र Microsoft Office 2013 भाषा सेटिङ एप्लिकेसन भित्र उपलब्ध हुन्छन्।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7, Windows 8

      Microsoft Windows 7 - 32 वा 64 बिट OS
      Microsoft Windows 8 - 32 वा 64 बिट OS
      द्रष्टव्य: कृपया आफ्नो भाषाको लागि सर्वोत्कृष्ट समर्थन सुनिश्चित गर्न आफ्नो सञ्चालन प्रणालीको लागि पछिल्लो सेवा प्याकहरू सुनिश्चित गर्नुहोस्।

    सफ्टवेयर Microsoft Excel, Microsoft OneNote, Microsoft Outlook, Microsoft PowerPoint वा Microsoft Word समावेश गर्ने Office 2013 सुइट वा स्ट्यान्डएलोन कुनैपनि संस्करणले Microsoft Office Language Interface Pack 2013 - नेपाली समर्थन गर्नेछ। द्रष्टव्य: कृपया आफ्नो Microsoft Office उत्पादनहरूको लागि पछिल्लो Microsoft Office सेवा प्याकहरू स्थापना गर्न सुनुश्चित गर्नुहोस्। यसले राम्रो प्रयोगकर्ता अनुभव सुनिश्चित गर्नेछ।

    कम्प्युटर र प्रोसेसर SSE2 समर्थनसँगै 1 GHz प्रोसेसर वा माथिल्लो; 2 GB RAM वा माथिल्लो

    डिस्क स्पेस स्थापीत Office 2013 एप्लिकेसनहरूद्वारा प्रयोग गरिएको हार्डडिस्क स्पेसको अतिरिक्त,
  • उपलब्ध हार्डडिस्क स्पेसको 3GB।

  • सबै अन्य प्रणाली आवश्यक्ताहरू यी Office 2013 एप्लिकेसनहरूको जस्तै हुन् जुन तपाईं Microsoft Office Language Interface Pack 2013 सँगै प्रयोग गरि रहनुभएको छ - नेपाली


  • Windows Language Interface Pack तपाईंको सञ्चालन प्रणाली र सफ्टवेयर एप्लिकेसनहरूमा सर्वोत्कृष्ट भाषा समर्थनको लागि पछिल्लो Windows 7 वा Windows 8 Language Interface Packहरू स्थापना गर्न सिफारिश गरिन्छ।

    मनिटर रिजोल्यूशन ad DPI सेटिङहरू 1366 x 768 रिजोल्यूशनमा सजिलो तरिकाले पढ्न धेरै फन्टहरू सिर्जना गरिएको छ। यदि तपाइँलाई आफ्नो भाषा फन्ट पढ्नमा कठिनाई भइरहेको छ भने कृपया आफ्नो यो रिजोल्यूशन वा यदि आवश्यक भएमा माथिल्लोमा आफ्नो प्रदर्शन सेटिङहरू अपडेट गर्नुहोस्। कृपया द्रष्टव्य: हामी तपाइँलाई Windows पूर्वनिर्धारित DPI सेटिङ - 96 DPI मा Office 2013 एप्लिकेसनहरू प्रयोग गर्न सिफारिश गर्छौं। Office संवाद साइजहरू बढाएर केही Office एप्लिकेसनहरूमा 120 DPI सेटिङ प्रयोग Office प्रयोगकर्तालाई खराब अनुभवको कारण हुनसक्छ।

    क्षेत्रिय र भाषा विकल्पहरू को साथै यो सबैको लागि सिफारिस गरिन्छ की नियन्त्रण कक्ष मा क्षेत्रिय र भाषा विकल्पहरू Microsoft Office Language Interface Pack 2013 को भाषामा सेट भएको हुन्छ - नेपाली।

  • यो डाउनलोड स्थापना गर्न:
    1. डाउनलोड बटन (माथि) लाई क्लिक गरेर LanguageInterfacePack.exe फाइललाई डाउनलोड गर्नुहोस् र आफ्नो हार्डडिस्कमा फाइललाई बचत गर्नुहोस्।
    2. सेटअप कार्यक्रम सुरु गर्न आफ्नो हार्डडिस्कमा LanguageInterFacePack.exe कार्यक्रम फाइलमा दोहोरो-क्लिक गर्नुहोस्।
    3. स्थापना प्रक्रिया पूरा गर्न स्क्रिनमा निर्देशनहरूलाई पछ्याउनुहोस्।
    4. तपाइँको Microsoft Office 2013 Language Interface Packको लागि एकपटक रिडमी फाइलहरू स्थापना गरिएपछि C:\Program Files\Common Files\microsoft shared\OFFICE15\1121\LIPread.htm मा फेला पार्न सकिन्छ।
    5. Office 2010 Language Interface Packसँगै Office 2010 को स्तरवद्धि वा Office 2013 Language Interface Packसँगै Office 2013 मा पूर्व संस्करणको स्तरवृद्धि समर्थन गर्दैन।यदि तपाईँ Office 2013 Language Interface Packसँगै Office 2013 मा Office 2010 को आफ्नो आधार स्थापना स्तरवृद्धि गर्न चाहनुहुन्छ भने, तपाइँले गर्नुपर्छ:
      • Office 2010 भाषा प्याक स्थापना रद्द गर्नुहोस्।
      • Office 2013 सेटअप चलाउनुहोस् र स्तरवृद्धि विकल्प रोज्नुहोस्।
      • जब Office 2013 सेटअप पुरा हुन्छ, Office 2013 इन्टरफेस प्याक स्थापना र कन्फिगर गर्नुहोस्।



    तपाईंको Office उत्पादन सक्रिय गर्न:
    यदि तपाइँलाई "Microsoft Office सक्रियता विजार्ड" संवादमा सम्पूर्ण स्थापना संकेत पढ्नमा समस्या आइरहेको छ वा तपाइँको Microsoft Office Language Interface Pack 2013 प्रयोग गर्दा सम्पूर्ण स्थापना संकेत सही तरिकाले प्रदर्शन भइरहेको छैन भने, कृपया विजार्डलाई रद्द गर्नुहोस् र आफ्नो Microsoft Office उत्पादन सक्रिय गर्नको लागि आफ्नो आधार भाषा उत्पादनमा स्विच गर्नुहोस्।

    प्रयोगको लागि निर्देशनहरू:
    Microsoft Office Language Interface Pack 2013 – नेपाली नामको भाषामा आफ्नो प्रयोगकर्ता इन्टरफेस स्विच गर्न, यी चरणहरू पछ्याउनुहोस्:

    1. सुरुवात\सबै कार्यक्रमहरू\Microsoft Office\Microsoft Office उपकरण मेनुबाट Microsoft Office 2013 भाषा प्राथमिकताहरू आरम्भ गर्नुहोस्।
    2. प्रदर्शन र मद्दत भाषाहरू छान्नुहोस् अन्तर्गत, प्रदर्शन भाषा अन्तर्गत आवश्यक भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारितको रुपमा सेट गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
    3. सम्पादन गर्ने भाषाहरू छान्नुहोस् अन्तर्गत, आवश्यक भाषा छान्नुहोस् र पूर्वनिर्धारितको रुपमा सेट गर्नुहोस् बटनमा क्लिक गर्नुहोस्।
    4. ठीक बटनमा क्लिक गर्नुहोस्।


    तपाईंले चयन गर्नुभएको भाषा सेटिङहरूले तपाईंले अर्को पटक आफ्नो Office एप्लिकेसनहरू सुरु गर्दा प्रभाव देखाउनेछन्।
    द्रष्टव्य: Microsoft Office Language Interface Pack 2013 को भाषामा मद्दत स्विच हुन सक्दैन – नेपाली। मद्दत सधैं तपाईंको मौलिक स्थापना प्रक्रियाको भाषामा रहिरहनेछ।
    ड्रपडाउन सूचीमा आधार भाषाको रुपमा सधैं आफ्नो प्रदर्शन मद्दत सेट गर्नुहोस्।

    यो डाउनलोड हटाउनको लागि:
  • सबै Microsoft Office कार्यक्रमहरू बन्द गर्नुहोस्।
  • Windows नियन्त्रण कक्षमा कार्यक्रमहरू र सुविधाहरू प्रतीमामा दोहोरो-क्लिक गर्नुहोस्।
  • स्थापना रद्द वा कार्यक्रम परिवर्तन विकल्पमा, हालै स्थापना गरिएको कार्यक्रम बाकसमा Microsoft Office Language Interface Pack 2013 – नेपाली मा क्लिक गर्नुहोस्, त्यसपछि स्थापना रद्द गर्नुहोस् विकल्प चयन गर्नुहोस्।
  • स्क्रिनमा निर्देशनहरू पछ्याउनुहोस्।