Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Windows 7 64-बिट संस्करण र Windows server 2008 R2 64-बिट संस्करणको लागि Internet Explorer 11

Windows 7 को लागि सिफारिश गरिएको द्रुत र सरल ब्राउजर डाउनलोड गर्नुहोस्।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

डाउनलोड गर्नुहोस्
  • संस्करण:

    11.0.0.0

    स्थापना गरिएको मिति:

    २०१३-११-०६

    फाइलको नाम:

    IE11-Windows6.1-x64-ne-np.exe

    फाइल साइज:

    54.7 MB

    KB लेखहरू:

    KB2841134

    Windows 7 को लागि Internet Explorer 11 छिटो र सजिलो छ।
    • छिटो: साइटहरू लोड गर्दा द्रुत र तिनीहरूमा नेभिगेट गर्दा सरल।
    • सजिलो: Windows सँग सहजता, यसले त्यसरी काम गर्छ जसरी तपाइँ चाहनुहुन्छ।
    • सुरक्षित: खतराबाट राम्रो सुरक्षा र अनलाइन गोपनीयतामा वृद्धि।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7 Service Pack 1, Windows Server 2008 R2 SP1

    • कम्प्युटर/ प्रोसेसर: 233MHz प्रोसेसर वा माथिल्लो भएको कम्प्यूटर (पेन्टम प्रोसेसर सिफारिश गरिएको)
    • स्मृति: 512MB
    • हार्ड ड्राइभ खाली ठाउँ:70MB
    • प्रदर्शन: सुपर VGA (800 x 600) वा 256 रंगहरूसंगै उच्च-रिज्योलूशनको मोनिटर
    • पाटपुर्जाहरू: मोडेम वा इन्टरनेट जडान; Microsoft माउस, Microsoft इन्टेलीमाउस, वा मिल्ने सूचक यन्त्र।
    1. डाउनलोड सुरु गर्नको लागि यो पृष्ठमा रहेको डाउनलोड बटनलाई क्लिक गर्नुहोस्।
    2. तलका मध्ये एउटा गर्नुहोस्:
      • तुरुन्त स्थापना प्रक्रिया सुरू गर्नको लागि, खोल्नुहोस् क्लिक गर्नुहोस् वा यसको हालको स्थानबाट यो कार्यक्रम चलाउनुहोस्
      • पछि स्थापना गर्नको लागि आफ्नो कम्प्यूटरमा डाउनलोडको प्रतिलिपि बनाउनुहोस्, बचत क्लिक गर्नुहोस् वा यो कार्यक्रमलाई डिस्कमा बचत गर्नुहोस्