Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Microsoft Office शुद्धाशुद्धि उपकरणहरू 2016 - अङ्ग्रेजी

Microsoft Office शुद्धाशुद्धि उपकरणहरूले अतिरिक्त भाषाहरूमा सम्पादनलाई सक्षम गर्छन्।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    2016

    स्थापना गरिएको मिति:

    २०१६-०५-२५

    फाइलको नाम:

    proofingtools2016_ne-np-x64.exe

    proofingtools2016_ne-np-x86.exe

    फाइल साइज:

    1.4 MB

    1.3 MB

    तपाइँ Office द्वारा स्वत: स्थापना नगरिएको भाषाको हिज्जे जाँच गर्न चाहनुहुन्छ? तपाइँ सही ठाउँमा हुनुहुन्छ। Microsoft Office शुद्धाशुद्धि उपकरणहरूले यस भाषामा Office का लागि उपलब्ध शुद्धाशुद्धि उपकरणहरूको पूरा सेट समावेश गर्छ। Office को स्थापना गर्नुहोस् र पुन: सुरु गर्नुहोस् र तपाइँको भाषाका लागि शुद्धाशुद्धि उपकरण प्रयोगका लागि तयार हुन्छन्।
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7, Windows 8, Windows Server 2008 R2

    यो डाउनलोडले निम्न प्रोग्रामहरूमा काम गर्छ:
    • Microsoft Office Excel 2016
    • Microsoft Office OneNote 2016
    • Microsoft Office Outlook 2016
    • Microsoft Office PowerPoint 2016
    • Microsoft Office Word 2016
  • यो डाउनलोडलाई स्थापना गर्न:

    शुद्धाशुद्धि उपकरणहरू स्थापना गर्नुहोस्:

    1. डाउनलोड गर्नुहोस् बटन (माथिको) लाई क्लिक गरेर र तपाइँको हार्ड डिस्कमा बचत गरेर फाइल डाउनलोड गर्नुहोस्।
    2. सेटअप प्रोग्राम चालू गर्नुहोस्।
    3. Microsoft सफ्टवेयर इजाजतपत्र शर्तहरू पढ्नुहोस् पृष्ठमा, “Microsoft सफ्टवेयर इजाजतपत्र शर्तहरू स्वीकार गर्न यहाँ क्लिक गर्नुहोस्” जाँच बाकस चयन गर्नुहोस् र त्यसपछि जारी राख्नुहोस् क्लिक गर्नुहोस्।
    4. सेटअप विजार्डले शुद्धाशुद्धि उपकरणहरू चालू र स्थापना गर्छ।
    5. स्थापना पूरा भएपछि, तपाइँको खुला Office अनुप्रयोगहरूलाई फेरि सुरु गर्नुहोस्।


    प्रयोगका जानकारीहरू:तपाइँले सामान्तयता जसरी प्रयोग गर्नुहुन्छ त्यसरी नै शुद्धाधुद्धि उपकरणहरूको प्रयोग गर्नुहोस् – तपाइँले अब तिनीहरूलाई तपाइँको नयाँ स्थापित भाषाका लागि देख्नुहुन्छ। उदाहरणका लागि, तपाइँले हिज्जे जाँच प्रयोग गर्न नयाँ भाषामा तपाइँको शुद्धाशुद्धि भाषा सेट गर्न सक्नुहुन्छ (उपलब्ध छ भने) – यसलाई कसरी गर्ने भन्ने बारेमा जान्न, हेर्नभाषा प्रतिकको प्रयोग गरी विभिन्न भाषाहरू बीचमा स्विच गर्नुहोस्

    यो डाउनलोडलाई हटाउन:
    1. सुरुवात मेनुमा, सेटिङहरूमा पोइन्ट गर्नुहोस् र त्यसपछि नियन्त्रण कक्ष क्लिक गर्नुहोस्।
    2. प्रोग्रामहरू थप्नुहोस्/हटाउनुहोस् मा दुई पटक क्लिक गर्नुहोस्।
    3. हालै स्थापना गरिएका प्रोग्रामहरूको सूचीमा, Microsoft Office शुद्धाशुद्धि उपकरणहरू 2016 – अङ्ग्रेजी चयन गर्नुहोस् र त्यसपछि स्थापना रद्द गर्नुहोस्, हटाउनुहोस् वा थप्नुहोस्/हटाउनुहोस् मा क्लिक गर्नुहोस्। यदि डायलग बाकस देखा पर्छ भने, प्रोग्रामलाई हटाउन निर्देशनहरूको पालना गर्नुहोस्।
    4. तपाइँ प्रोग्रामलाई हटाउन चाहनुहुन्छ भनि निश्चित गर्न हुन्छ वा ठीक छ क्लिक गर्नुहोस्।