Trace Id is missing
सिधै मुख्य सामग्रीमा जानुहोस्
साइन इन गर्नुहोस्

Microsoft Office Language Interface Pack 2010 – नेपाली

The Microsoft Office Language Interface Pack 2010 – ले धेरै Microsoft Office 2010 कार्यक्रमहरूका नेपाली प्रयोगकर्ताका लागि नेपाली इन्टरफेस उपलब्ध गराउँछ।

महत्त्वपूर्ण! तलको भाषा चयन गर्नाले पूर्ण पृष्ठ सामग्रीलाई त्यस भाषामा गतिशील रूपमा परिवर्तन गर्ने छ।

  • संस्करण:

    1

    स्थापना गरिएको मिति:

    २०१९-१२-२०

    फाइलको नाम:

    O14LipHelp_ne-np.chm

    LanguageInterfacePack_x86_ne-np.exe

    LanguageInterfacePack_x64_ne-np.exe

    फाइल साइज:

    218.3 KB

    13.7 MB

    15.3 MB

    The Microsoft Office Language Interface Pack 2010 – ले नेपाली प्रयोगकर्ताका लागि नेपाली इन्टरफेस उपलब्ध गराउँछ:
    • Microsoft Office Excel 2010

    • Microsoft Office OneNote 2010

    • Microsoft Office Outlook 2010

    • Microsoft Office PowerPoint 2010

    • Microsoft Office Word 2010
  • समर्थित अपरेटिङ सिस्टमहरू

    Windows 7

    • सफ्टवेयर आवश्यक: कुनै सुइट वा Microsoft Office 2010 को स्ट्यान्ड-अलोन प्रतिलिपिमा एक वा थप निम्न अनुप्रयोगहरू समावेश गरिएको हुन्छ: Excel, OneNote, Outlook, PowerPoint वा Word।
    • डिस्कठाउँ आवश्यकताहरू: हालै स्थापित भएको Office 2010 कार्यक्रमहरुले प्रयोग गरिरहेको हार्डडिस्क ठाउँ समेत, २० मेघाबाइटहरू (एमबी) हार्डडिस्क ठाउँ आवश्यक छ।
    • स्क्रिन रिजोल्यूसन: Microsoft ले प्रयोगकर्तालाई न्यूनतम १२८० x १०२४ वा १२८० x ८०० को स्क्रिन रिजोल्यूसन सेट गर्न सिफारिस गर्छ।
  • यो डाउनलोड स्थापना गर्न:
    1. (माथिको) डाउलोड बटन क्लिक गरेर र त्यो फाइललाई हार्डडिस्कमा बचत गरेर LanguageInterfacePack.exe डाउनलोड गर्नुहोस्।
    2. सेटअप कार्यक्रम सुरू गर्न तपाइँको हार्डडिस्कमा भएको LanguageInterfacePack.exe कार्यक्रम फाइल दुई पटक क्लिक गर्नुहोस्।
    3. स्थापना सम्पूर्ण गर्न स्क्रिनमा भएको निर्देशन पालना गर्नुहोस्।
    4. एक पटक स्थापित भइ सकेपछि तपाइँको Microsoft Office 2010 भाषा इन्टरफेस प्याक को लागि readme फाइल C:\कार्यक्रम फाइलहरू\समान फाइलहरू\microsoft shared\OFFICE14\LCID\LIPread.htm मा फेला पार्न सकिन्छ
    5. Office 2007 सँग Office 2007 भाषा इन्टरफेस प्याक वा Office 2010 भन्दा पूर्व संस्करणको सँग Office 2010 भाषा इन्टरफेस प्याकको स्तरवृद्धि समर्थन गर्दैन। यदि तपाइँलाई तपाइँको Office 2007 को Office 2010 सँग Office 2010 भाषा इन्टरफेस प्याकको स्थापना आधार स्तरवृद्धि गर्न चाहनुहुन्छ भने:
      • Office 2007 Language Interface Pack स्थापना भएको हटाउनुहोस्
      • Office 2010 सेटअप चलाउनुहोस् र स्तरवृद्धि गर्नुहोस् विकल्प छान्नुहोस्।
      • जब Office 2010 सेटअप सम्पूर्ण हुन्छ, Office 2010 Language Interface Pack स्थापना गर्नुहोस् र कन्फिगर गर्नुहोस्


      • तपाइँको अफिस उत्पादन सक्रिय गर्दै:
      • यदि तपाइँलाई "Microsoft Office Activation Wizard" संवादमा भएको स्थापना कोड पढ्न समस्या भएमा, वा जब तपाइँले Microsoft® Office Language Interface Pack 2010 प्रयोग गर्दा पुरै स्थापना कोड राम्ररी प्रदर्शन हुन्न भने, कृपया विजार्ड रद्द गर्नुहोस् र Microsoft Office वस्तु सक्रिय गर्न अङ्ग्रेजी वस्तुमा स्विच गर्नुहोस्।


    प्रयोगका लागि निर्देशन:

    Microsoft Office Language Interface Pack 2010– नेपाली को प्रयोगकर्ता इन्टरफेस स्विच गर्न, यो चरणहरू अमल गर्नुहोस्:

    1. सुरू\सबै कार्यक्रमहरू\Microsoft Office\Microsoft Office उपकरणहरू मेनुबाट Microsoft Office 2010 भाषा प्राथमिकताहरू सुरूवात गर्नुहोस्।
    2. भाषा प्रदर्शन गर्नुहोस् मुनतिर, प्रदर्शन गर्नुहोस् र मद्दत भाषाहरू छान्नुहोस् मुनतिर, आवश्यक भाषा चयन गर्नुहोस् र पूर्वनिर्धारित रूपमा सेट गर्नुहोस् बटन क्लिक गर्नुहोस्।
    3. भाषाहरू सम्पादन गर्नुहोस् छान्नुहोस् मुनतिर, आवश्यक भाषा छान्नुहोस् र पूर्वनिर्धारित रूपमा सेट गर्नुहोस् बटन क्लिक गर्नुहोस्।
    4. ठिक बटन क्लिक गर्नुहोस्।

    तपाइँले चयन गरिएका सेटिङहरू तपाइँले अर्को पल्ट अफिस अनुप्रयोगहरू सुरु गर्दा प्रभाव हुनेछ।
    द्रष्टव्य: मद्दत Microsoft Office Language Interface Pack 2010– नेपाली मा स्विच गर्न सकिन्न। मद्दत जहिले पनि तपाइँको सकल स्थापित भाषामा रहन्छ।
    सधैँ तपाइँको प्रदर्शन मद्दत ड्रप डाउन सूचीको आधार भाषामा सेट गर्नुहोस्।

    यो डाउनलोड हटाउनका लागि:
      यो चरणहरू Windows XP गृह वा विशेषज्ञ संस्करणमा अमल गर्नुहोस्:
    1. सबै कार्यक्रमहरू बन्द गर्नुहोस्
    2. Windows नियन्त्रण कक्षमा कार्यक्रमहरू थप्नुहोस् वा हटाउनुहोस् प्रतिमा दुई पटक क्लिक गर्नुहोस्।
    3. Microsoft Office Language Interface Pack 2010 क्लिक गर्नुहोस्, त्यसपछि हटाउनुहोस् बटन क्लिक गर्नुहोस्।
    4. स्क्रिनमा भएका निर्देशनहरू अमल गर्नुहोस्।

      यी चरणहरू Windows Vista वा Windows 7 मा अमल गर्नुहोस्:
    1. सबै कार्यक्रमहरु बन्द गर्नुहोस्
    2. Windows नियन्त्रण कक्षमा कार्यक्रमहरु र सुविधाहरू प्रतिमामा दुई पटक क्लिक गर्नुहोस्।
    3. स्थापना भएको हटाउनुहोस् वा कार्यक्रम परिवर्तन गर्नुहोस् विकल्पको, हालै स्थापीत कार्यक्रमहरू बाकसमा Microsoft Office Language Interface Pack 2010– नेपाली क्लिक गर्नुहोस्, त्यसपछि हटाउनुहोस् विकल्प चयन गर्नुहोस्।
    4. स्क्रिनमा भएको निर्देशनहरु अमल गर्नुहोस्।



    यदि CHM फाइल डाउनलोड गरिसके पछि त्यसको सामग्रीहरू हेर्न सक्नु भएन भने, तपाईँले निम्न चरणहरू पालना गर्न सक्नुहुन्छ जसले तपाईँलाई ति सामग्रीहरू हेर्न सक्षम बनाउने छ :
    1. तपाइँले CHM फाइल डाउनलोड गर्नुभएको फोल्डर खोल्नुहोस्।
    2. CHM मा दायाँ क्लिक गर्नुहोस् र देखा पर्ने मेनुबाट, गुणहरू चयन गर्नुहोस्।
    3. सामान्य ट्याबमा, ताल्चा रद्द गर्नुहोस् बटन क्लिक गर्नुहोस् र त्यसपछि ठीक बटन क्लिक गर्नुहोस्।
    4. CHM फाइलमा डबल क्लिक गर्नुहोस् र त्यसपछि तपाइँले अब त्यसको सामग्रीहरू हेर्न सक्नु हुनेछ।